लल

निपा.

  1. अरूको कुरा स्वीकार वा मन्जुर गर्दा भनिने शब्द।
  2. प्रेरणा, प्रोत्साहन वा उत्तेजना दिनका निम्ति प्रयोग गरिने शब्द; लौलौ।
  3. कुनै खतरा, बिगार वा आपत् आइपर्दा आत्तिएर बोलिने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)