ललकार्नु

स.क्रि. [ललकार+नु]

  1. लडाइँ, झगडा आदिका निम्ति आह्वान गर्नु; युद्धका लागि हाँक दिनु; ललकार गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)