लीनता

ना.

  1. लीन हुनाको भाव वा अवस्था; तल्लीनता; संलग्नता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)