लोकरञ्जन

ना. [सं.]

  1. सबैलाई सुखी तथा प्रसन्न राख्ने काम; लोकको मनोरञ्जन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)