लोक व्यवहार

ना. [सं.]

  1. लोकमा चलेको वा मानिएको व्यवहार; समाजमा प्रचलित प्रथा; लोकाचार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)