लोकशान्ति
ना. [सं.]
- कुनै विद्रोह, उत्पात, विध्वंस आदि नभएको समयमा जनतामा हुने शान्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)