लोकविश्रुत

वि. [सं.]

  1. जनसमूहमा नाउँ चलेको; लोकप्रसिद्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)