लोकसत्ता
ना. [सं.]
- लोकतान्त्रिक प्रणालीअनुसार कुनै देशको सत्ता जनताकै हात वा अधिकारमा हुने शासनपद्धति; लोकतन्त्र; प्रजातन्त्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)