लौकिक

वि. [सं.]

  1. लोकसित सम्बन्धित; यस लोकको; सांसारिक।
  2. लोकव्यवहारसुहाउँदो; व्यावहारिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)