वंशलोचन

ना.

  1. पोथी बाँसको गुदीमा जम्ने र औषधीका रूपमा प्रयोग हुने चिनीजस्तो पदार्थ। (मेघ गर्जने अवस्थामा स्वाती नक्षत्र परेका बेला बाँसभित्र पानी जमेपछि वंशलोचन बन्छ भन्ने लोकविश्वास छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)