वंशवृक्ष

ना.

  1. कुनै वंशका मूल पुरुषदेखि लिएर त्यस वंशका वर्तमान कालसम्मका मानिसहरूको शाखासन्ततिको क्रम लेखिएको तालिका।
  2. बाँसको बोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)