वंशीय
वि.
- बंसियार।
- कुनै नाम शब्दको पछिल्तिर जोडिने र त्यस वंशमा पैदा भएको भन्ने अर्थ बुझाई विशेषण बन्ने शब्द; वंशी (जस्तै- सूर्यवंशीय, चन्द्रवंशीय आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)