वयोवृद्ध

वि. [सं.]

  1. बुढ्याइँमा पुगेको; उमेर ढल्केको; सबैले मान्ने वृद्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)