वस्तुज्ञान

ना. [सं.]

  1. वस्तुको यथार्थ ज्ञान वा परिचय।
  2. तत्त्वयुक्त कुराको बोध; तत्त्वज्ञान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)