वस्तुतः

क्रि.वि. [सं.]

  1. वास्तवमा; साँच्चै भनूँ भने; यथार्थतः।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)