वाक्पति

ना. [सं.]

  1. कुराकानी गर्न वा भाषण दिन सिपालु व्यक्ति।
  2. वृहस्पति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)