वाक्पद्धति
ना. [सं.]
- विशिष्ट तथा लाक्षणिक अर्थमा प्रयुक्त हुने सूत्ररूपका पदावली वा वाक्यांश; वाग्धारा; टुक्का (जस्तै- मुख लाग्नु, बाटो तताउनु, आँखा जुधाउनु, नाक काट्नु इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)