वाचिक

वि. [सं.]

  1. मुखबाट प्रकट गरिने; मौखिक; बकितम्।
  2. वाचासम्बन्धी; वचनको।
  3. वाणीका माध्यमले अभिप्राय प्रकट गरिने एक अभिनय।
  4. मौखिक समाचार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)