वाची
वि. [सं.]
- व्यक्त गर्ने वा बुझाउने; बोधक; वाचक (जस्तै-नामवाची, विशेषणवाची, सङ्ख्यावाची इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)