वारुणी
ना. [सं.]
- वरुण देवताकी पत्नी।
- पश्चिम दिशा।
- मदिरा; रक्सी।
- दुबो।
- शतभिषा नक्षत्रयुक्त, चैत्र कृष्ण त्रयोदशीका दिन पर्ने एक योग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)