वार्द्धक

ना. [सं.]

  1. बुढ्याइँ; बुढौली; वृद्धत्ता।
  2. वृद्धताका कारणले निर्धो भएको व्यक्ति।
  3. वृद्धहरूको समुदाय वा मण्डली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)