वार्द्धक्य
ना.
- वृद्ध हुनाको भाव वा स्थिति; वृद्धावस्था; बुढ्याइँ; बुढ्यौली।
- बढ्ती; वृद्धि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)