वास व्यवस्था

ना. [सं.]

  1. बसोबास गर्ने प्रबन्ध; बस्ने ठाउँको बन्दोबस्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)