विकराल

वि. [सं.]

  1. डरलाग्दो; भयङ्कर; भीषण।
  2. ज्यादै ठुलो; विशाल।
  3. उग्र; प्रचण्ड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)