विचरित

वि. [सं.]

  1. घुमफिर गरेको; यताउति घुमेको।
  2. भ्रमण; विचरण; पर्यटन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)