विचलन

ना.

  1. काँप्ने काम; कम्पन।
  2. अस्थिरता; चञ्चलता।
  3. अहङ्कार।
  4. अवैध रूपबाट सरसामान आयातनिर्यात गरी गरिने व्यापार आदि काम।
  5. आफ्नो पुरानो ठाउँ छाडेर अरू ठाउँमा पुग्ने क्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)