विचलित
वि. [सं.]
- आफ्नो लक्ष्य, स्थान आदिबाट हटेको; कर्तव्यबाट च्युत।
- चञ्चल; अस्थिर।
- तर्सेको; आत्तिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)