विचिन्त्य
वि. [सं.]
- विशेष किसिमले चिन्ता गर्नुपर्ने; चिन्तनीय; शोचनीय।
- राम्रो किसिमले हेरविचार गरिएको; रेखदेख गरिएको।
- सन्देहयुक्त; शङ्कास्पद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)