विचूर्णवि. [सं.]राम्रोसँग पिँधी धुलो पारिएको; मसिनो तुल्याइएको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)विचिन्त्य विचेत