विचेत
वि. [सं.]
- चेत वा होस नभएको; सुद्धी हराएको; बेहोस।
- मरेको; मुर्दा; मृत।
- विवेक नभएको; मूर्ख; मूढ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)