विच्छेदन
ना.
- प्वाल पार्ने वा छेड्ने काम; रोपण।
- काटेर टुक्र्याउने वा छुट्ट्याउने काम।
- बिछोड; अलग्याइ; वियोग।
- चट्टान फुस्रिने चाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)