विज्ञानी

वि.

  1. विज्ञानमा पोख्त; विज्ञानवेत्ता; वैज्ञानिक।
  2. कुनै विषयका बारेमा विशेष ज्ञान राख्ने।
  3. आत्मा र परमात्मास्वरूपको तत्त्वज्ञान जान्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)