विज्ञापक
वि. [सं.]
- जनाउ दिने; विज्ञापन गर्ने; प्रचारक।
- बताउने; सूचना दिने; थाहा दिने।
- प्रचारसाधनहरूमा विज्ञप्ति दिने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)