वितह
ना. [वि+तह]
- तह नमिलेको स्थिति; कामकुरो नपटेको रूप।
- अग्लोहोचो नमिलाइएको जग्गा; सम्म नमिलेको ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [वि+तह]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)