विदलितवि.फारिएको; चिरा पारिएको।फुलेको; फक्रेको।बेसरी माडिएको वा दलिएको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)विदलन विदारक