विदारक
वि. [सं.]
- काठका मुढा आदिलाई बन्चरो वा त्यस्तै साधनले टुक्र्याउने; चिरा पार्ने; चिर्ने।
- ढुङ्गा आदि फोर्ने।
- कष्ट दिने; भित्रभित्रै सताउने (जस्तो- हृदयविदारक)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)