विदारण

ना. [सं.]

  1. काठका दाउरा, मुढा आदि टुक्र्याउने काम; चिरा पार्ने वा चिर्ने काम।
  2. ढुङ्गा आदि कडा वस्तु टुक्र्याउने काम; फोराइ।
  3. दुःख वा कष्ट पुर्‍याउने व्यवहार; सताउने काम।
  4. हत्या; मारण; वध।
  5. लडाइँ; युद्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)