विदीर्ण
वि. [सं.]
- चिरफार गरेको; फ्याक पारेको (काठ, मुढा आदि)।
- टुक्र्याइएको; फोरेको (ढुङ्गा आदि)।
- कष्ट दिइएको; सताइएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)