विदुर

वि. [सं.]

  1. आफ्नो काम पट्याउन सिपालु; चलाक; चतुर।
  2. जान्नेबुझ्ने; जानिफकार; विज्ञ; निपुण।
  3. विद्वान् व्यक्ति।
  4. धृतराष्ट्रका विमातृतर्फका कान्छा भाइ पर्ने एक ज्ञानी पुरुष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)