विद्वद्वर्ग

ना. [सं.]

  1. विद्वान्हरूको वर्ग वा समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)