विपक्ष

ना. [सं.]

  1. कुनै दल वा मान्यताको उल्टो दल वा मान्यता; विरोधी पक्ष; प्रतिकूल पक्ष।
  2. शत्रु; दुस्मन; वैरी।
  3. वादी वा प्रतिवादी; झगडिया।
  4. कुनै पक्ष वा सम्प्रदाय आदिको पक्षमा नलाग्ने काम; निष्पक्षता।
  5. उल्टो; प्रतिकूल; विपरीत।
  6. पक्षपात नभएको; निष्पक्ष।
  7. पखेटा नभएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)