विपक्षी

वि.

  1. विरुद्ध पक्षको; प्रतिकूल पक्षमा लाग्ने; विरोधी।
  2. शत्रु; वैरी।
  3. प्रतिद्वन्द्वी।
  4. प्रतिवादी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)