विपर्यस्त
वि. [सं.]
- बदलिएको; हेरफेर भएको; परिवर्तित।
- उल्टो; विपरीत।
- सिलसिला बिग्रेको; क्रमभङ्ग भएको।
- भ्रान्ति गराउने; सन्देहास्पद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)