विभाषी

वि.

  1. बेग्लै मातृभाषा भएको; अर्कै भाषा बोल्ने; विमातृभाषी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)