विभास
ना. [सं.]
- चमक; प्रकाश; कान्ति।
- बिहानीपख गाइने एक प्रार्थनागीत; प्रभाती गीत।
- मारुनीनाचअन्तर्गत गाइने एकथरी राग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)