विमना
वि. [सं.]
- मनमा बेचैनी भएको; दिक्दार; उदास; खिन्न।
- व्याकुल; विह्वल।
- विरोधी मतको; उल्टो विचारको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)