विमुक्ति

ना.

  1. छुटकारा; कैदबाट मुक्ति; रिहाइ।
  2. जीवात्माले सांसारिक बन्धनबाट छुटकारा पाउने काम; निर्वाण; मुक्ति; मोक्ष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)