विमुख

वि. [सं.]

  1. विपरीत दिशातर्फ मुख भएको; पछिल्तिर मुख मोडेको; पराङ्मुख।
  2. निराश; हताश।
  3. उदासीन; विरक्त।
  4. उल्टो; प्रतिकूल।
  5. बेखुस; अप्रसन्न।
  6. मुख नभएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)