विमुग्ध
वि. [सं.]
- ज्यादै मोहित; लट्ठ।
- भ्रममा परेको; भ्रान्त।
- आत्तिएको; अतालिएको।
- केही नजान्ने; मूढ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)