विमुद्रीकरण
ना. [सं.]
- मुद्राको वैधता खतम गर्ने काम; विशेष स्थितिमा कुनै मुद्रा वा नोटको प्रचलन अवैध गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)